SHARE
अर्थ-डबली · आइबार​ ३० कात्िक २०८३ ०१:१९ AM · 1 मिनेट पढाइ

आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ।