SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर – नेपालबाट चोरी भई विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा शनिबारदेखि ‘मलाई घर फर्काऊ’ महोत्सव सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी