SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

भारत–पाकिस्तान तनावबिच पाकिस्तानी मन्त्री नयाँदिल्ली जाने

इस्लामाबाद – पाकिस्तानले आगामी हप्ता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन १ मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष २ देशबिच ४ दिनसम्म सैन्य द्वन्द्व भएयता हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी