SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन काठमाण्डु महानगरको पहल

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सांस्कृतिक सम्पदाको चोरी, क्षति तथा अवैध ओसारपसार नियन्त्रण गरी हराएका प्राचीन वस्तु फिर्ता ल्याउन नमुना फाउन्डेसनसँग सहकार्य थालेको छ । सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा चोरी भएका वस्तुको पुन:प्राप्तिका लागि महानगरपालिकाले फाउन्डेसनसँग समझदारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी