SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजिनामा शनिबार स्वीकृत गरेका छन् ।