SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

एमालेलाई भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण गरिएको अध्यक्ष ओलीको आरोप

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् ।