SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

जनकपुर पुगेर रवि लामिछानेले भने – मधेशले मालिक होइन सेवक खोजेको हो

जनकपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।