SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

मधेश पुगेर रविको स्पष्टीकरण : हल्लाको पछि नलाग्नु, रास्वपा र सरकारबीच कुनै विवाद छैन

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा असमझदारी नरहेको बताएका छन्। उनले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारलाई दिइएका सुझाव र आलोचनालाई लिएर फैल्याइएका हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी