SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

मधेस पुगेका रविलाई कांग्रेस नेता निधिले भने, ‘हाम्रो मधेसमा स्वागत छ’

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जनकपुर छठ मनाउन पुगेका छन् ।  विमानस्थल हुँदै जनकपुर पुगेका उनको कांग्रेस नेता बिमलेन्द्र निधिसँग भेट भएको थियो । अचानक विमानस्थलमा भएको भेटमा निधिले जनकपुरमा रविलाई स्वागत गरेका थिए । ‘हाम्रो मधेसमा स्वागत छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी