SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई स्वदेश फर्किएको छ ।