SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

किन गरिन्छ छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा ?

‘केरवा जे फरल घउरस,ओपर सुगा मडराय,मारबौ रे सुगवा धनुषस,सुगा गिरे मुरझाय’ । छठ पर्वको यो लोकप्रिय लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेको छ ।