SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

बालेन सरकारलाई नयाँ वर्ष ०८४ देख्न दिँदैनौंः एमाले सचिव बस्नेत

काठमाण्डु– एमाले सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आगामी नयाँ वर्ष २०८४ सम्म टिक्न नदिने चेतावनी दिएका छन् । उनले सरकारविरुद्ध आन्दोलन गरेरै सत्ता परिवर्तन गर्ने उद्घोष गरेका छन् । एमाले बागमती प्रदेश कमिटीको बैठकलाई च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारविरुद्ध राजनीतिक प्रतिरोध चर्काउनुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी