SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

भारतमा भीषण हावाहुरीसहित भारी वर्षाको चेतावनी, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाण्डु– बंगालको खाडीमा विकसित मौसमी प्रणालीले भारतमा चक्रवाती आँधीको रूप लिने मौसम विदको चेतावनीपछि यसको क्षेत्रीय प्रभावबारे चासो बढेको छ । भारतका तटीय क्षेत्रमा वर्षा र हावाहुरीको पूर्वानुमान भइरहेका बेला नेपालमा समेत यसको असर पर्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी