SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले राजीनामा दिएका छन् । यादवले राजीनामा दिएको घोषणा गरेका छन् ।