SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

रुस–युक्रेनबीच आक्रमण तीव्र, ऊर्जा पूर्वाधारदेखि ड्रोन केन्द्रसम्म निशाना

रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ ।