SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

कोप–३१ मा हिमाली मुद्दा उठाएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

काठमाण्डु– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि जारी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खनाल सहभागी भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी