SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

चीन जाने रास्वपा टोलीलाई रविको निर्देशन : हाम्रो भूमि चीनविरुद्ध प्रयोग हुँदैन भन्ने विश्वास दिलाउनुस्

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्न निर्देशन दिएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा चीन उड्ने तयारीमा रहेको नेताहरुको टोलीलाई लामिछानेले उक्त निर्देशन दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी