SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

गुह्येश्वरीमा छठघाट तयारी अन्तिम चरणमा

काठमाण्डु – काठमाण्डुको गुह्येश्वरीमा छटघाटको तयारी तीव्र रूपमा भइरहेको छ । गुह्येश्वरी छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले गुह्येश्वरी, गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट बनाइएको जानकारी दिए । तीमध्ये ३० वटा घाट भने निस्शुल्क दिइने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी