SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

हवाई फायर गरेर स्वचालित पेस्तोलसहित दुई जना पक्राउ

काठमाण्डु – हेटौँडामा अर्धस्वचालित पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी