SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

माटाका आकृतिमा बोल्छन् सामा–चकेवाका पात्र, गीतमा गुञ्जिन्छ मिथिलाको प्रेम र लोकसंस्कृति

मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ ।