SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृत्यु

काठमाण्डु – भारतको असमस्थित काजिरंगामा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ। दुर्घटनापछि मिनी बस नराम्ररी क्षतिग्रस्त भएको छ । बसभित्र धेरै यात्रु फसेका थिए। उद्धार टोलीले बस काटेर शवहरू बाहिर निकालेको थियो। बसमा कति जना सवार थिए भन्ने विवरण भने सार्वजनिक भएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी