भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ। शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो।