SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

काठमाण्डु – छठ पर्वको दोस्रो दिन शनिबार ‘खरना’ मनाइँदैछ । यसअघि पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुले ‘नहाय–खाय’ गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी