भारतसँग बालेनले के कुरा राख्ने ? साउदले दिए ऊर्जा, पर्यटन र सीमाका एजेण्डा
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत जाने तयारीमा छन्। गत चैत १३ गते प्रधानमन्त्री भएका उनी करिब ८ महिनापछि कुनै देशको औपचारिक भ्रमणमा निस्किन लागेका हुन्। तर भ्रमणकव औपचारिक घोषणा दुवै देशबाट अझैसम्म भएको छैन। भ्रमणका लागि सुझाव लिन बालेनले छलफल पनि थालेका छैनन्।