SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दैछन् । खेल साँझ ५ बजे त्रिवि क्रिकेट स्टेडियममा हुनेछ । यो खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ। विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी