SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

शनिबार कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूचीसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।