SHARE
अर्थ-डबली · शनिबार २९ कात्िक २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।