SHARE
काठमाण्डुपाटी · शनिबार २९ कात्िक २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

बागमतीसहित यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी