SHARE
अन्नपूर्ण · शनिबार २९ कात्िक २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

अरू दलको आन्तरिक मामिलामा सरकारको हस्तक्षेप किन ? : पौडेल

काठ्माण्डौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे ।