SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

काठमाण्डुबाट हेटौँडा जाने यात्रुबाहक सवारीसाधन बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाण्डु – काठमाण्डु–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सडकमा रातिको समयमा यात्रुबाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार काठमाण्डुबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी