SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर – बसको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी