SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

भारतीय राजदूतको दौडधुप, एकै दिन मन्त्रीदेखि निजी क्षेत्रका प्रतिनिधिसम्मलाई भेटे

काठमाण्डु- नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार एकै दिन सरकारका दुई मन्त्री, परराष्ट्र सचिव र निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। पछिल्लो समय नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भइरहेका बेला राजदूत दलेलाको सक्रियता बढेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी