SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

रोकिएको जीपमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु

कास्की – पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जीपमा स्कुटर ठोक्किँदा शुक्रबार दिउँसो स्कुटरमा सवार २ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी