SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन पहल

टर्की – जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तरराष्ट्रिय जलवायु वित्तको ठूलो हिस्सा ऋणका रूपमा रहेको भन्दै सरोकारवालाले त्यसलाई अनुदानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी