SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

जनकपुरले तेहेरो अकंसमेत छुन सकेन, चितवनले जित्न ८९ रन बनाउनुपर्ने

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले ८९ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी