SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ।नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी नाकालाई सिन्धुपाल्चोकको समृद्धि र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको साझा मुद्दाको रूपमा अघि बढाउनुपर्ने निष्कर्षसहित कार्यदल गठन गरेको हो।