SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

सोनियालाई थिएन राजनीतिमा आउने चाहना, तर कसरी बनिन् कांग्रेसको निर्विवाद शक्ति केन्द्र ?

काठमाण्डु – सन् २००३ को जुलाईमा सोनिया गान्धी हिमाचल प्रदेशको सिमलामा आयोजित कांग्रेसको एक चिन्तन बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उक्त बैठक अर्को वर्ष हुने लोकसभा निर्वाचनको तयारीका लागि बोलाइएको थियो। बैठकको वातावरण उत्साहपूर्ण थियो । आगामी चुनावबारे त्यहाँ खुला रूपमा छलफल भइरहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी