SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

भारत जान लागेका बालेनलाई नारायणकाजीका ६ सुझाव

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सम्भवतः आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाँदैछन् । गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि बालेनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमण तयारीका लागि तिहारअघि भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल आएर फर्किएका थिए । उनले प्रधानमन्त्री बालेनसँग पनि भेटेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी