SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही १ लाख राहत दिने मधेश सरकारको निर्णय

धनुषा – मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही १ लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी