SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

चीन भ्रमणमा मुख्यत: ३ एजेण्डामा कुराकानी हुन्छ : लिमा अधिकारी

काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना शीर्ष तहका सांसद तथा केन्द्रीय सदस्यहरू चीन भ्रमणमा जाँदैछन् । कात्तिक २९ गते चीन जान लागेका उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका नेतृत्वसँगै त्यहाँको विकास अर्थतन्त्र व्यापार र राजनीतिक विषयमा कुराकानी गर्ने बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी