एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल
काठमाण्डु – नेकपा एमालेका सचिव भानुभक्त ढकालले एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्ने बताएका छन् । गत वर्षको भदौ २३ र २४ गतेपछि एमालेप्रति नकारात्मक भ्रम फैलिरहेकाले राष्ट्रिय भेलाले त्यो भ्रमलाई चिरेर अगाडि बढ्ने ढकालको विश्वास छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी