SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

भारतको दोस्रो ठूलो एकदिवसीय हार, न्युजिल्यान्डसँग २४४ रनको नमिठो पराजय

काठमाण्डु- भारतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दोस्रो ठूलो हार बेहोरेको छ । पाँच खेलको शृंखलाअन्तर्गत शुक्रबार भएको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनले पराजित गरेको हो । माउन्ट माउङ्गानुईमा न्युजिल्यान्डले दिएको ३३४ रनको लक्ष्य पछ्याएको भारत २६.४ ओभरमा ८९ रनमै अलआउट भयो । भारतको ब्याटिङ सुरुआत नै निकै खराब रह्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी