SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

एउटा सिट नपाउँदा छुट्टिएका अवधेश, दुर्घटनाले एकैपटक खोस्यो गर्भवती श्रीमती, तीन छोरी र दुईजना भाइ

हेटौंडा- कहिलेकाहीँ एउटा सानो संयोगले मानिसको जीवनमा ठूलो अर्थ राख्छ। सर्लाहीका अवधेश यादवका लागि पनि बिहीबारको दिन त्यस्तै बन्यो। काठमाडौंमा गाडीमा सिट नपाएपछि उनी परिवारसँगै घर जान पाएनन्। ‘म भोलि आउँछु’ भन्दै उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइलाई छठ मनाउन घर पठाए। आफू भने काठमाडौंमै रोकिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी