SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले शुक्रबार सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी