SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

एमालेको राष्ट्रिय भेला : ३ वटा प्रतिवेदन पेश हुने, अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीले सम्बोधन गर्ने

काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा ३ वटा प्रतिवेदन पेश हुने भएका छन् । काठमाण्डुको एक ब्याङ्केटमा हुन लागेको भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी एमालेको राजनीतिमा ओलीपछिको दोस्रो वरियतामा आएपछि पहिलोपटक राष्ट्रिय भेला हुन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी