SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

ओलीकै नेतृत्वमा शक्ति फर्काउने एमालेको प्रयास, ३ हजारभन्दा बढी नेता-कार्यकर्तासहितको राष्ट्रिय भेला

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयपछि संगठनात्मक कमजोरी, आन्तरिक असन्तुष्टि र कार्यकर्तामा देखिएको निराशा चिर्न नेकपा (एमाले) ले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी