SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

सिँगारिँदै छठघाट (तस्बिरहरू)

काठमाण्डु – सूर्योपासनाको पर्व छठका लागि देशका विभिन्न स्थानका नदी, नाला, तलाउ तथा पोखरी किनारमा छठघाट बनाउने र सजाउने काम भइरहेको छ । छठ पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासीहरू सरसफाइ र घाट व्यवस्थापनमा जुटेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी