SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

चीन जान लागेका रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘घुम्ने मात्रै होइन, नेपालको हितमा काम गर्नुस्

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले यही कात्तिक २९ मा चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूलाई भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारमा बोलाएर भ्रमणमा सहभागी हुन लागेका सांसद तथा नेताहरूसँग छलफल गरेर उक्त सुझाव दिएका रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी