SHARE
अर्थ-डबली · शुक्रबार​ २८ कात्िक २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्री बालेनको रास्वपा टोलीलाई निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ ।