SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २८ कात्िक २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

३ सय ८६ वर्ष पुरानो पाटनको कात्तिक नाच आजदेखि सुरु हुँदै

काठमाण्डु –मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कात्तिक नाच शुक्रबारदेखि पाटनमा सुरु हुँदै छ । ३ सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी